‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्गको भौतिक प्रगति ७४.३६१ प्रतिशत

१ महिना अगाडि

काठमाडौं - ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग परियोजनाको भौतिक प्रगति ७४,३६१ प्रतिशत पुगेको छ । 

नागढुंगा टनेल कन्स्ट्रक्सन प्रोजेक्ट कार्यालयले आइतबार सार्वजनिक गरेको प्रगति विवरणले वित्तीय प्रगति भने ६९.३१ प्रतिशत पुगेको उल्लेख गरेको छ । परियोजनाअन्तर्गत रेस्क्यु र मुख्य गरेर दुई सुरुङमार्ग छ् । त्यसमा दुई हजार ५५७ मिटर लामो रेस्क्यु टनेल साउन २२ गते र दुई हजार ६८८ मिटर लामो मुख्य टनेल बैशाख ३ गते ब्रेक थ्रू भइसकेको छ । 

१ महिना अगाडि

प्रतिक्रिया