काठमाडौँ - एक्जिटो एजुकेसन अष्ट्रेलियाले ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२४’ सम्पन्न गरेको छ ।
यात्राप्लस, एडु पानाद्वारा प्रायोजित अष्ट्रेलियाद्वारा आयोजित अवार्ड समारोहमा जेए गु्रपका कार्यकारी निर्देशक जश श्रेष्ठ सम्मानीत भएका छन् । उनलाई ‘यंग अचिभर अवार्ड २०२४’ले सम्मान गरिएको हो । उक्त अवार्ड उपसभामुख इन्दिरा रानाले प्रदान गरेकी हुन् ।
प्रतिक्रिया