फिल्म ‘छक्कापञ्जा ५’ आउँदै, अभिनेत्रीमा वर्षाको इन्ट्री

विहीबार, १७ जेठ २०८१, ०९ : ५८

काठमाडाैँ-  फिल्म ‘छक्कापञ्जा ५’मा अभिनेत्री वर्षा शिवाकोटी अनुबन्ध भएकी छन्। बिहीबार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै शिवाकोटीको इन्ट्रीबारे जानकारी दिएको हो। 

पोस्टरमार्फत फिल्मको प्रदर्शन मितिसमेत घोषणा गरिएको छ। यो फिल्म आगामी दसैँ छेकोमा असोज २४ गते फूलपातीमा रिलिज हुनेछ। यो फिल्म दीपकको आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो ।


 

विहीबार, १७ जेठ २०८१, ०९ : ५८

प्रतिक्रिया