गुरागाई सिटी होटलको सिएफओमा नियुक्त

विहीबार, २४ जेठ २०८१, ११ : ४५

काठमाडौँ - सिटी होटल लिमिटेडको प्रमुख वित्तीय अधिकृत (सिइफओ) शशाङ्क गुरागाई नियुक्त भएका छन् ।

कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले शशाङ्क गुरागाईलाई सिएफओमा नियुक्त गरेको हो । यस अघिका सिएफओ ईश्वर बन्धु रेग्मीले व्यक्तिगत कारणले दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।


 

विहीबार, २४ जेठ २०८१, ११ : ४५

प्रतिक्रिया