गीत ‘सेवा–झोर्ले’ सार्वजनिक

आइतबार, ०२ असार २०८१, १३ : २६

काठमाडौँ - पदम साधना कुलुङ र विजय मगरको शब्द रहेको गीत ‘सेवा–झोर्ले’ सार्वजनिक भएको छ ।

 विजय मगरकै संगीत रहेको गीतमा पदम राई र संगीता मस्राङ्गी मगरले स्वर दिएकी छन् । गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुम्मेन गुरुङ र रेश्मा खजुमको अभिनय छ । विजय मगरकै निर्देशन रहेको भिडियोमा दिनेश माङ्मुको कोरियोग्राफी छ । अर्जुन खड्काको सम्पादन रहेको भिडियो दामी क्रिएसनले निर्माण गरेको हो  ।

 

 

 

 

 

 

आइतबार, ०२ असार २०८१, १३ : २६

प्रतिक्रिया