तपस्वी बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर

सोमबार, १० असार २०८१, १८ : ४६

काठमाडौँ - सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो ।  उनको हकमा सजाय भने पछि निर्धारण गरिनेछ । 
 

सोमबार, १० असार २०८१, १८ : ४६

प्रतिक्रिया