१९ निर्माण कम्पनीहरु कालोसूचीमा

मंगलबार, ११ असार २०८१, ०९ : १९

काठमाडौं – सरकारले काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोचूचीमा राखेको हो ।

आज (मंगलबार) एक सूचना जारी गर्दै कार्यालयले सो कुराको जानकारी दिएको हो ।

साथै कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ ।

kalo suchi


 

मंगलबार, ११ असार २०८१, ०९ : १९

प्रतिक्रिया