प्रधानमन्त्री प्रचण्डको भेटपछि के भने नेपाल आइडल सिजन ५’ का विजेता करण परिवारले ?

बुधबार, १२ असार २०८१, ०९ : ५९

काठमाडाैं - नेपाल आइडल सिजन ५’ का विजेता करणलाई प्रधानमन्त्री प्रचण्डको गितार उपहार दिएपछि मख्ख गरेका छन् । उनलाई बालुटारमा बधाइ तथा शुभकामना दिदै आगामी दिनमा राम्रो संम्भावना भएको कलाकारको रुपमा चिनिनका लागि शुभकामना दिएका हुन् । शुभकमनापछि  करणले बालुटारबाट आफुँ प्रधानमन्त्रीको भेटले निकै उत्साहीत भएको बताएका छन् । उनले भने,‘ आज मैले गरेको मेहनतले यो सफलता मिलेको हो ।’

बुधबार, १२ असार २०८१, ०९ : ५९

प्रतिक्रिया