एसईईको नतिजा केहीबेरमा सार्वजनिक हुँदै

विहीबार, १३ असार २०८१, ०७ : ११

काठमाडाैं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई०को नतिजा अबको केहीबेरमै  हुँदै छ । आज बिहान ९ बजे नतिजा सार्वजनिक गरिनेगरी बोर्ड बैठक बसेकोहो ।

बिहान ८ बजे बोर्ड बैठक सकिने वितिकै नतिजा सार्वजनिक हुनेछ । एसईईको परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।

विहीबार, १३ असार २०८१, ०७ : ११

प्रतिक्रिया