राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

शुक्रबार, १४ असार २०८१, १२ : ०७

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ । 

आज बिहान उनीहरुबीच राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता भएको हो । सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।


 

शुक्रबार, १४ असार २०८१, १२ : ०७

प्रतिक्रिया