पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक प्रक्राउ

शुक्रबार, १४ असार २०८१, २० : २५

काठमाडाैं - पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा थापा फरार थिए ।

शुक्रबार, १४ असार २०८१, २० : २५

प्रतिक्रिया