गायक चौलागाईले नयाँ गीत ‘मैले भन्दा माया’ल्याए

आइतबार, १६ असार २०८१, ११ : ४९

काठमाडौंँ - गायक युवराज चौलागाईले नयाँ गीत ‘मैले भन्दा माया’ ल्याएका छन् ।

आधुनिक शैलीमा तयार प्रेमपिडाले भरिएको गीतमा चन्द्र ज्योती आलेको शब्द र राजु कार्कीको संगीत छ । गीतको भिडियोमा अभिनेता पल शाह र अञ्जना पुन मगरको अभिनय छ । पल शाहकै निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

 

 

 

 

आइतबार, १६ असार २०८१, ११ : ४९

प्रतिक्रिया