काठमाडौँ - ललितपुरको सातदोबाटोस्थित चक्रपथमा डिभाइडर नाघेर लेन क्रस गर्ने सरकारी गाडीका चालकलाई प्रहरीले कारबाही गरेको छ ।
सडकको जाम छल्न बा १ झ ७६७५ नम्बरको गाडीले शनिबार लेन क्रस गरेको थियो । सरकारी गाडीले सडकमा लेन मिचेको भन्दै चालकमाथि कारबाहीका लागि सामाजिक सञ्जालमा दबाब बढेको छ ।
प्रतिक्रिया