आठ प्रकारका जीवनरक्षक औषधीहरु किनबेचमा प्रतिबन्ध

आइतबार, १६ असार २०८१, १३ : ५३

काठमाडौँ- औषधी व्यवस्था विभागले आठ प्रकारका जीवनरक्षक औषधीहरुलाई किनबेचमा प्रतिबन्ध लगाएको छ। राष्ट्रिय औषधी नियमन प्राधिकरणमा दर्ता नभएका ती औषधीमाथि विभागले प्रतिबन्ध लगाएको हो।

औषधी व्यवस्था विभागले प्रतिबन्ध लगाएका औषधीहरुमा  लिनाग्लिप्टिन २.५ र १० एमजी, लिनाग्लिप्टिन मेटफोर्मिन ५०० र ८५० एमजी, रिभारोछ्याबान ट्याब पाँच एमजीसहित २०० र ३०० एमजीको एसलोफेनेक रहेका छन्। 

आइतबार, १६ असार २०८१, १३ : ५३

प्रतिक्रिया