काठमाडाै- मौवाखोला नजिक सडकमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। चितवनको इच्छाकामना ३ मा बिहान ५ बजेतिर पहिरो खसेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।सडकमा लेदोसहितको पहिरो खसेको छ भने खुलाउने तयारी हुँदै छ ।
प्रतिक्रिया