मिलन नेवारको गीत ‘एकदिन’ सार्वजनिक

शनिबार, २९ असार २०८१, १२ : ५९

काठमाडौं - गायिका मिलन नेवार र गायक जोहेब मानन्धरको नयाँ गीत ‘एकदिन’ सार्वजनिक भएको छ ।

जोहेब मानन्धरको नै शब्द, संगीत रहेको गीतलाई सन्दिप कार्कीले एरेन्ज गरेका हुन् । हाईटेक इन्टरटेण्टमेन्टको प्रस्तुति रहेको गीतको भिडियोमा नायक कर्मा शाक्य र रुबिना थापाको जिबन्त अभिनयर हेको छ ।  कविराज गहतराजको निर्देशन, दुर्गा पौडेलको सिनेमाटोग्राफी, मित्र डी गुरुङको सम्पादन रहेको भिडियोमा जोहेबको नै कथा,कन्सेप्टमा तयार पारिएको हो ।

 

 

शनिबार, २९ असार २०८१, १२ : ५९

प्रतिक्रिया