कलाकार सागर लम्साल ‘बले’ ले गरे  विवाह

आइतबार, ३० असार २०८१, १५ : ३३

काठमाडौं- कलाकार सागर लम्साल ‘बले’ ले विवाह गरेका छन् ।

उनको आइतबार चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ । भक्तपुरको एक अस्पतालमा काम गर्ने नर्स स्नेहा दंगालसँग बलेले मागी विवाह गरेका हुन् ।

आइतबार, ३० असार २०८१, १५ : ३३

प्रतिक्रिया