प्रधानमन्त्री ओली दुर्घटनास्थल जादैँ

बुधबार, ०९ साउन २०८१, १२ : ५६

काठमाडौँ- सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जान लागेका छन् । उनी केहीबेरमा विमानस्थल जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए । 

यस्तै नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई पनि विमानस्थलमा बोलाइएको छ ।
 

बुधबार, ०९ साउन २०८१, १२ : ५६

प्रतिक्रिया