काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्ने भएको छ ।
आज बिहान ११ः०० बजे सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने सो बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
प्रतिक्रिया