पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

शनिबार, १४ कार्तिक २०८३, ०८ : ०४

काठमाडौं- रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ ।

वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सहज नहुने उक्त कार्यालयका सूचना अधिकारी रविन विष्टले बताए ।

शनिबार, १४ कार्तिक २०८३, ०८ : ०४

प्रतिक्रिया