ट्रकले स्कुटरलाई ठक्कर दिएपछि ढुंगा हानाहान

विहीबार, ३१ साउन २०८१, १६ : ००

काठमाडौँ - भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । ट्रकले ठक्कर दिएलगत्तै अवस्था तनावग्रस्त भएको छ । दुर्घटना भएलगत्तै प्रहरी र सर्वसाधारणबिच ढुंगा हानाहान भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


 

विहीबार, ३१ साउन २०८१, १६ : ००

प्रतिक्रिया