बेल्जियमका लागि नेपाली राजदूतमा लम्साल सिफारिस

शुक्रबार, ३२ साउन २०८१, ०७ : २७

काठमाडौँ -सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।

लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएको एक मन्त्रीले बताए । 

शुक्रबार, ३२ साउन २०८१, ०७ : २७

प्रतिक्रिया