एकै पटक ५९ सहसचिवको सरुवा

शुक्रबार, ३२ साउन २०८१, १५ : ३२

काठमाडौँ - सरकारले ५९ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका विभिन्न ५९ जना कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
 

शुक्रबार, ३२ साउन २०८१, १५ : ३२

प्रतिक्रिया