लोहोरे खोलाले पार गर्‍यो सतर्कताको तह

आइतबार, ०२ भदौ २०८१, १० : १३

काठमाडौं-  दैलेखस्थित लोहोरे खोलाले जलसतह सतर्कता तह पार गरेको छ । 

लोहोरे खोला तल्लोढुंगेश्चर जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जलसतह बढ्दो क्रममा रहेकाले उक्त खोलाको तटीय क्षेत्र रहनेले दिउँसोसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

आइतबार, ०२ भदौ २०८१, १० : १३

प्रतिक्रिया