बानेश्वरबाट शंखमुल जाने सडक भासियो

आइतबार, ०२ भदौ २०८१, १८ : १५

काठमाडौँ - काठमाडौंको बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडक भासिएको छ । केहि समय अगाडि कमलादी र ललितपुरमा  बिच सडक भासिएका थिए । आइतबार फेरि बानेश्वर चोकबाट शंखमुल जाने मुख्य सडक भासिएको छ ।  

आइतबार, ०२ भदौ २०८१, १८ : १५

प्रतिक्रिया