काठमाडौँ- शिक्षक सेवा आयोगले आगामी शनिबार (भदौ ८ गते) देखि सञ्चालन हुने निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला परीक्षा केन्द्र निर्धारण गरेको छ।
शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षाको केन्द्रगत उम्मेदवारको रोल नम्बरसहितको विवरण सार्वजनिक गरिएको आयोगले जनाएको छ। आयोगले जिल्लागत रूपमा परीक्षा केन्द्रको विवरण जारी गरेको छ।
प्रतिक्रिया