काठमाडौँ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने भएपछि मंगलबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जनाएका छन्।
प्रतिक्रिया