टीआरसी विधेयक राष्ट्रियसभाबाट पारित

विहीबार, ०६ भदौ २०८१, १७ : ०२

काठमाडौँ - संक्रणकालिन न्याय सम्वन्धी विधेयक (टीआरसी) संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट पनि पारित भएको छ। 

आज बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक  पारित गरेको हो । 

यसअघि उक्त विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो । लगत्तै माथिल्लो सदन राष्ट्रिय सभामा पेस भएको थियो । दुवै सदनवाट पारित भएपछि अव राष्ट्रपतिबाट प्रमाणिकरण हुँदै लागू हुनेछ।

विहीबार, ०६ भदौ २०८१, १७ : ०२

प्रतिक्रिया