काठमाडौँ- निजामती कर्मचारीको तलब वृद्धि गर्ने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको छ ।
महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारले उक्त पुनरावलोकन निवेदन मंगलबार सर्वोच्चमा दर्ता गराएको हो ।
प्रतिक्रिया