प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बुधबार, १२ भदौ २०८१, ०९ : १९

काठमाडाैं-  प्रतिनिधि सभा बैठक बस्ने भएको छ । बैंठक १ बजे गते लागि बोलाएको छ ।  आजको बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वित्तीय उत्तर दायित्व( पहिलो संशोधन) विद्येयक, २०८१ त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको सासंद तोसिमा कार्कीले हैजा नियन्त्रण सम्बन्धी विषयमा पनि आज छलफल गर्ने कार्यक्रम रहेको छ ।
  त्यस्तै कानून, न्याय तथा मानव अधिकार समितिकाे बैठक पनि  सिंहदरबारमा बाेलाइएकाे छ ।

बुधबार, १२ भदौ २०८१, ०९ : १९

प्रतिक्रिया