काठमाडौं – माओवादी सशस्त्र द्वन्द्वलाई नेकपा एमालेका सांसद योगेश भट्टराईले ‘हिंसा’ भनेपछि संसद् बैठकमा हंगामा भएको छ। उनको भनाइमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियमापत्ति जनाउँदै संसद्मा बबण्डर गरेका छन्।
एमाले सचिव समेत रहेका भट्टराईले संसदको विशेष समयमा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रतिनिधिसभामा बोलेको कुराको प्रतिवाद गर्न खोजेका थिए। जसमा उनले विद्युत प्राधिकरणको सवालमा धारणा राख्दै माओवादीको ‘हिंसा नभएको भए’ नेपालमा पहिल्यै विद्युत क्रान्ति हुने दाबी गरेका थिए।
प्रतिक्रिया