सभामुखलाई माओवादीको चेतावनी ?

बुधबार, १२ भदौ २०८१, १६ : ४२

काठमाडौं – सभामुख देवराज घिमिरेलाई नेकपा (माओवादी केन्द्र)ले  चेतावनी दिँदै नियमावलीअनुसार सदन चलाउन ध्यानाकर्षण गराएको छ ।

 नियमानुसार सदन नचलेको हुँदा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखलाई भने, ‘नियम २६ अनुसार जब नियमावली पालना हुँदैन त्यसपछि नियमापत्ति राख्न पाइन्छ, सदन नियमअनुसार सदन चलेन, चलाइयोस् भन्न चाहन्छु ।’

बुधबार, १२ भदौ २०८१, १६ : ४२

प्रतिक्रिया