नारायणगढ–मुग्लिन सडक अवरुद्ध

आइतबार, १६ भदौ २०८१, १० : ५१

काठमाडौ– भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रुख पन्छाउने काम भइरहेको छ । अवरुद्ध सडक खुलाउन केही समय लाग्ने प्रहरीको भनाई छ । 

आइतबार, १६ भदौ २०८१, १० : ५१

प्रतिक्रिया