नेपाल प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरूवा

मंगलबार, १८ भदौ २०८१, ११ : ०८

काठमाडौँ  नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरूवा भएको छ।

आइतबार साँझ प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको निर्णयअनुसार ५८७ जना प्रहरी निरीक्षकको सरूवा भएको हो। उनीहरूको तलबभत्ता पनि हालको सरूवा भएको दरबन्दीबाट पाउने गरी सरूवा भएको हो।

 

मंगलबार, १८ भदौ २०८१, ११ : ०८

प्रतिक्रिया