काठमाडौँ - कर्मचारी सञ्चय कोषको अध्यक्षमा दिनेशकुमार घिमिरे नियुक्त भएका छन् ।
बिहिबार बसेको मन्त्री परिषद्को बैठकले राजश्व सचिव घिमिरेलाई कोषको जिम्मेवारी दिने निर्णय गरेको हो । कोषको रिक्त रहेको सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङलाई मनोनयन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
प्रतिक्रिया