साल्ट ट्रेडिङद्धारा रक्तदान कार्यक्रम संचालन

आइतबार, २३ भदौ २०८१, ०९ : ०९

काठमाडाैं-  साल्ट ट्रेडिङ कर्पोरेसनले आइबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।  कम्पनीको केन्द्रिय कार्यलय कालिमाटीमा विहान ११ बजेदेखि सुरु हुँदै छ । कर्पोरेसनको ६२ औं वार्षिकउत्सव समारोहमा आयोजना गर्न लागेको हो ।  कम्पनीले मृगौला रोग समाजको सहयोग कार्यक्रम आयोजना गरेको जनाएको छ  

आइतबार, २३ भदौ २०८१, ०९ : ०९

प्रतिक्रिया