टाईम फर्मास्युटिकल्सले बोलायो साधारणसभा

आइतबार, २३ भदौ २०८१, १२ : ३७

काठमाडौँ - टाईम फर्मास्युटिकल्सले आगामी असोज १२ गते वार्षिक साधारणसभा बोलाएको छ । 

कम्पनीले आइपीओ निष्काशन गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको हो । सभा बिहान १० बजे सोल्टी वेस्टेन्ड रिसोर्ट पटिहानी, चितवनमा सुरु हुने कम्पनीले जनाएको छ ।

आइतबार, २३ भदौ २०८१, १२ : ३७

प्रतिक्रिया