पहिरोले अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा

आइतबार, २३ भदौ २०८१, १५ : ५८

काठमाडौँ - पहिरोले अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा भएको छ।

पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ। आइतबार बिहान अविरल वर्षाको कारण कालिकोटको गगनेखोला र यसमोडमा पहिरोले अवरुद्ध भएको थियो ।
 

आइतबार, २३ भदौ २०८१, १५ : ५८

प्रतिक्रिया