भोली बस्दै प्रतिनिधि सभा बैठक

आइतबार, २३ भदौ २०८१, १७ : ५४

काठमाडौं - प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ । संसद सचिवालयले भोली बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसुचि सार्वजनिक गरेको छ ।

कानुन न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१” पेश गर्ने सम्भावित कार्यसुचि रहेको छ ।

आइतबार, २३ भदौ २०८१, १७ : ५४

प्रतिक्रिया