रवि लामिछानेलाई पोखरामा कालोझण्डा

मंगलबार, २५ भदौ २०८१, १३ : ३४

काठमाडौँ - पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी पीडितहरुले पोखरामा कालोझण्डा देखाएका छन् । 

सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई विरौटमा झण्डा देखाएका हुन् ।लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए । कार्यक्रमस्थलमा उनीहरुले नारावाजी सहित प्रदर्शन गरिरहेका छन्
 

मंगलबार, २५ भदौ २०८१, १३ : ३४

प्रतिक्रिया