काठमाडौं – उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने सत्तारुढ दलहरुको तयारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सचिवालय बैठक बोलाएको छ । बिहान ११ बजे सिंहदरबारमा बैठक बस्ने भएको हो ।
सत्तारुढ दलहरुले उपसभामुखलाई हटाउने तयारी गरेपछि पार्टीको धारणा बनाउन बैठक बोलाइएको प्रवक्ता मनिष झाले बताए ।
प्रतिक्रिया