आज मन्त्रिपरिषद बैठक बस्दै, केही सहसचिवको सरुवा हुने

विहीबार, २७ भदौ २०८१, ०८ : ४२

काठमाडौं – आज साँझ साढे ६ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने तय भएको हो ।

आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने बताइएको छ । साथै केही सहसचिवको सरुवा हुने पनि सम्भावना रहेको छ । बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरुको सूची तयारीमा जुटेको थियो ।

विहीबार, २७ भदौ २०८१, ०८ : ४२

प्रतिक्रिया