नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल नियुक्त

विहीबार, २७ भदौ २०८१, १७ : ०९

काठमाडौँ - नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाललाई नियुक्त गरिएको छ । 

नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी दिइएको हो । 
 

विहीबार, २७ भदौ २०८१, १७ : ०९

प्रतिक्रिया