यी हुन् आजको मन्त्रिपरिषद् बैठकका १७ निर्णय

काठमाडौँ - सरकारले धरहरा सञ्चालनका लागि स्वीकृत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकले हुलाक राजमार्ग  चितवन खण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत गरेको  शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ ।

1

2

३ हप्ता अगाडि

प्रतिक्रिया