मोबाइल बैंकिङ निःशुल्क गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक

आइतबार, ३० भदौ २०८१, ०९ : ४०

काठमाडौं–  साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित अधिकारीसँग छलफल गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उहाँले यस बारेमा गुनासो आएका कारण छलफल गर्न लागेको जानकारी गराएका छन् ।
मोबाइल बैङ्किङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे गुनासो आइरहेको उल्लेख गर्दै यसप्रति सरकारको ध्यानाकर्षण भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

आइतबार, ३० भदौ २०८१, ०९ : ४०

प्रतिक्रिया