सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक

शुक्रबार, ०४ असोज २०८१, १३ : ४७

काठमाडौँ - सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । 

सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सो प्रतिवेदन ११ सय २४ पेज लामो छ ।

शुक्रबार, ०४ असोज २०८१, १३ : ४७

प्रतिक्रिया