काठमाडौँ - बैतडी जिल्लाको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिंगआसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो।
प्रतिक्रिया