देशमै प्रथम भयो मावि सेन्टर

तुलसीपुर बजारमा प्रभातफेरी (फोटो फिचर)

सोमबार, ०७ असोज २०८१, १० : १९

काठमाडौं – शिक्षा दिवस २०८१ मा सामुदायिक विद्यालय तर्फ माध्यामिक विद्यालय तुलसीपुर सेन्टर देशमै प्रथम भएको छ । उक्त खुसियालीमा विद्यालयले तुलसीपुर बजारमा प्रभातफेरी गरेको छ । 

 

center3

center4

center5center2

सोमबार, ०७ असोज २०८१, १० : १९

प्रतिक्रिया