घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म नेपालभर रुट परमिट खुला

मंगलबार, ०८ असोज २०८१, १८ : ४३

काठमाडौँ - यातायात व्यवस्था विभागले घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गर्ने निर्णय गरेको छ ।

यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिने विभागले जनाएको छ । तर, कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने भएको छ ।

मंगलबार, ०८ असोज २०८१, १८ : ४३

प्रतिक्रिया