काठमाडौँ - मोरङको विराटनगर–२ मुनालपथमा रहेको इलेक्ट्रिक साइकलको सोरुममा आगलागी भएको छ । भव्य इन्टरनेशनलले सञ्चालन गरेको सोरुममा भएको आगलागीबाट अधिकांश इलेक्ट्रिक साइकलहरू जलेका छन् ।
प्रतिक्रिया